Sunday, April 22, 2018

मित्रराष्ट्र चीनसँग सम्बन्धित विभिन्न विधाका बाह्र पुस्तक विमोचन कार्यक्रम सम्पन्न ।

करेण्ट पब्लिकेसन्स प्रालिद्वारा मित्रराष्ट्र चीनसँग सम्बन्धित विभिन्न विधाका बाह्र पुस्तक २०७४ साल बैशाख ०९ गते काठमाण्डुस्थित बालुवाटारको एक होटेलमा  विमोचन कार्यक्रम सम्पन्न भयो । उक्त समारोह वरिष्ठ पत्रकार देवेन्द्र गौतमको सभापतित्व र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाकाे प्रमुख आतिथ्यमा सप्पन्न भएको थियो । ती पुस्तकहरू राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, वरिष्ठ पत्रकार देवेन्द्र गौतम, चीन अध्ययन केन्द्रका कार्यवाहक सभापति सुन्दरनाथ भट्टराई, वरिष्ठ साहित्यिक पत्रकारत्रय नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवाल, प्राज्ञ मातृका पोखरेलले सामूहिक रूपमा विमोचन गर्नुभएको हो ।



























No comments:

Post a Comment