Wednesday, May 2, 2018

आरनमा मातृका र मनोज [ कान्तिपुर दैनिक ]




=================================
उन्मुक्तको ५४ औ शृङखला ।

उन्मुक्त पुस्ताले मजदुर दिवसको दिन २०७५  साल वैशाख १८ गते  मंगलबार सर्वनाम थिएटरमा ५४ औ शृङखला सम्पन्न गरेको छ ।
यस शृङखलामा प्रलेसका अध्यक्ष मातृका पोखरेल र दार्जिलिङ निवासी कवि मनोज बोगटीको प्रस्तुतिरहेको थियो । दुवै कविले दस दस रचना वाचन गरेका थिए । कवि पोखरेलले म खोज्दैछु अमलेखगञ्ज, मित्रताको आकाश, सिहदरवार, दिल्लीका मच्छरहरू, ऐना, नरेस शाक्यका आँखा, उपाध्याय बाजेको मम पसल, प्रश्नहरको बाढी, चष्मा र जंगबहादुर वाचन गरेका थिए । यसैगरी कवि बोगटीले ईश्वर १, ईश्वर २, मिथ, आदिवासी, जिस्किदिउँ मृत्युसित, दिदी, भान्साघरमा स्कुल, रङ, डराउँछ अमेरिका र मलाई पनि तिम्रो सम्झना आउँछ वाचन गरेका थिए ।
केशव सिलवालले स्वागत गरिएको उक्त कार्यक्रम कवि मुक्तान थेबाले सञ्चालन गरिएको थियो ।
http://www.sailungonline.com बाट

                            






































=============================================

प्रकाश गुरागाईंको फेसबुक पोस्ट
मातृका पोखरेलको फेसबुक पोस्ट
मुक्तान थेवाको फेसबुक पोस्ट
माधव घिमिरे 'अटल' को फेसबुक पोस्ट
पारसमणि अमगाईंको फेसबुक पोस्ट
बि.पि.बिद्रोहीको फेसबुक पोस्ट
माधव घिमिरे 'अटल' को फेसबुक पोस्टबाट
नविन विभासको फेसबुक पोस्टबाट
स्नेह सायमीको फेसबुक पोस्टबाट
प्रेमिला राईको फेसबुक पोस्टबाट
मातृका पोखरेलको फेसबुक पोस्टबाट । 

==============================================




No comments:

Post a Comment