Wednesday, January 23, 2019

"समानताका आवाजहरु" नामक कविता बाचन तथा कला प्रदर्शनी कार्यक्रम सम्पन्न ।

२०७५ साल माघ ७ गते ललितपुरको जावलाखेल (जा:होला ख्य:)मा सम्पन्न असमानता बिरुद्ध नागरिक अभियानद्वारा आयोजित "समानताका आवाजहरु" नामक कविता बाचन तथा कला प्रदर्शनी कार्यक्रम सम्पन्न भयो ! कविरुमा बिमल निभा, नारायण ढकाल, पुरुषोत्तम सुबेदी, बिधान आचार्य, मातृका पोखरेल, सुलोचना मानन्धर धिताल, लक्ष्मी माली, स्नेह सायमी, शार्दुल भट्टराई, देवीका तिमील्सिना, आदी हुनुहुन्थ्यो ! उक्त कार्यक्रममा ९ बर्षकी अनुश्री आचार्य देखी बिख्यात कविहरुको पनि सहभागिता थियो । कार्यक्रमको प्रमुख आतिथ्यता शताव्दी पुरुष सत्य मोहन जोशीज्युले गर्नु भएको थियो । नागरिक अभियन्ताहरु र जन साधारणको बिच सम्पन्न कार्यक्रम सार्थक देखिन्थ्यो ।


                                                         
  




 




No comments:

Post a Comment