Wednesday, November 9, 2016

नागरिक सर्वोच्चताका पक्षमा कलाकारहरू

काठमाडौं । ‘राष्ट्रिय स्वाभिमान र नागरिक सर्वोच्चताका लागि सांस्कृतिक अभियान’ भन्ने मूल नाराका साथ, यही वैशाख, २७ गते आइतबार राजधानीको सहिद मञ्चमा भव्य सांस्कृतिक सभा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले ज्ञानेन्द्र शाहको माघ १९ को ‘कू’ लाई बिर्साउने गरी राष्ट्रपति रामवरण यादवले गरेको ‘कू’ का विरुद्ध आफ्ना सिर्जनाहरूबाट आक्रोस मात्रै पोखेनन् नागरिक सर्वोच्चताको स्थापनाको लागि सडक संघर्षमा उत्रन आव्हानसमेत गरेका थिए ।

कार्यक्रममा वरिष्ठ जनकलाकारहरू रामेश, रायन जेबी टुहुरे, खुसीराम पाखि्रनलगायतले आ-आफ्ना गीत संगीत प्रस्तुत गर्नुभएको थियो भने पूर्ण विराम, मातृका पोखरेल, अर्जुन पराजुली, श्रवण मुकारुङलगायतका कविहरूले कविता पाठ गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ, इच्छुक सांस्कृतकि प्रतिष्ठान, अखिल नेपाल जनकलाकार संघ, सामना परिवार, सेनच्याङ परिवारलगायतका कलाकारहरूले आ-आप\mना गीत संगीत प्रस्तुत गरेका थिए ।

यो Googleको http://www.nepalmalayakhabar.com को 26 जुन 2009 02:17:45 GMT मा लिइएको प्रतिलिपी हो।

No comments:

Post a Comment